-
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले प्राप्त गर्ने एक वर्षको पारिश्रमिक विपन्न वर्ग केन्द्रित राहत प्याकेजमा दिने घोषणा गरेका छन् ।
राष्ट्रियसभाका सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो कुराको घोषणा गरेका हुन् । प्रवक्ता श्रेष्ठले राष्ट्रियसभा सदस्यका रुपमा प्राप्त गर्ने दुई महिनाको पारिश्रमिक सरकारले स्थापना गरेको कोभिड– १९ राहत कोषमा जम्मा गर्ने घोषणा गरेका छन् ।
उनले भनेका छन्, “हामी अहिले कोभिड– १९ र उत्पन्न सङ्कटको सामाना गरिरहेका छौँ । यसबेला एकताबद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्न जरुरी छ ।” प्रवक्ता श्रेष्ठ ट्वीटरमा अगाडि लेख्छन्, “यस स्थितिमा राष्ट्रियसभा सदस्यको एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोभिड– १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु ।”
News Desk 0 response सोमवार, बैशाख १, २०७७
सम्बन्धित शीर्षकहरु
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम स्थगित
सोमवार, भदौ २४, २०८१दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१