-
काठमाडौँ । स्थानीय वायुको प्रभावले आज साँझपख देशको धेरैजसो स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायुको प्रभावसँगै प्रिमनसुन सक्रिय भएकाले मौसमी गतिविधि बढेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनका अनुसार यस प्रणालीको प्रभावले आज उपत्यकासहित देशको धेरै स्थानमा मेघगर्जन, हावाहुरी, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
उक्त मौसमी प्रणालीको असर आज रातिसम्म मात्र कायम रहने जनाएको छ । प्रिमनसुको गतिविधि भएकाले यसको प्रभाव लामो समय नरहने मौसमविद्को भनाइ रहेको छ ।
News Desk 0 response शनिबार, चैत्र २९, २०७६
सम्बन्धित शीर्षकहरु
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम स्थगित
सोमवार, भदौ २४, २०८१दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१