-
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्ना सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम कट्टा गरी पठाउन पत्राचार गरेको छ ।
काँग्रेस संसदीय दलले सरकारले स्थापना गरेको सो कोषमा सहयोग गर्ने यस अघिको निर्णयअनुसार उक्त रकम कट्टा गरी कोषमा पठाउन संघीय संसद सचिवालयलाई पत्राचार गरेको जनाएको छ । सो दलले पत्राचार गरेअनुसार रकम कट्टा गरी यथाशिघ्र कोषमा पठाउने प्रक्रिया बढाउने सचिवालयले जानकारी दिएको छ
News Desk 0 response शुक्रबार, चैत्र २८, २०७६
सम्बन्धित शीर्षकहरु
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम स्थगित
सोमवार, भदौ २४, २०८१दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
विद्युतीय माध्यमबाट भुक्तानी प्रोत्साहन : उपभोक्ताले तिरेको..
सोमवार, भदौ २४, २०८१ -
अब सरकारी कार्यालयको खाजा समय आधा घण्टा
सोमवार, भदौ २४, २०८१ -
सरकार र सहकारी पीडितबीच सम्झौता, विरोधका कार्यक्रम..
सोमवार, भदौ २४, २०८१ -
दोस्रो मैत्रीपूर्ण खेलमा भुटानले बङ्गलादेशलाई हरायो
सोमवार, भदौ २४, २०८१ -
चेक ‘बाउन्स’ मा २ वर्षसम्म कैद सजाय..
आइतवार, भदौ २३, २०८१
-
सोर्सफोर्समा कि गृहका ‘क्याडर’ गृहसचिव ?
मङ्लबार, भदौ १८, २०८१ -
गृहकै ‘क्याडर’ गृहसचिव नियुक्त
शुक्रबार, भदौ २१, २०८१ -
निरन्तर आकर्षक अड्डा पाउने बदनाम भन्सार ..
बिहिबार, भदौ २०, २०८१ -
टिकटक प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक..
शुक्रबार, भदौ २१, २०८१ -
पर्यटन व्यवसायको पहरेदार राजेन्द्र सापकोटालाई सर्वपक्षीय समर्थन
शनिबार, भदौ १५, २०८१