

-
काठमाडौँ । असल संस्कार, समृद्धिको आधार भन्ने सिद्धान्तलाई आत्मासाथ गर्दै संस्कार समाज नेपालले शुरु गरेको जनचेतनामूलक सरसफाइ अभियानको १५० औँ हप्ता पूरा भएको छ ।
असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैँ बनाऔँ भन्ने मूल नाराका विसं २०७४ देखि शुरु भएको सरसफाइ अभियान आज १५० औँ हप्ता पुरा भएको हो । सो अवसरमा समाजल विशेष कार्यक्रमको आयोजना गर्ने निर्णय गरे पनि विश्वव्यापी रुपमा फैलँदै गएको कोभिड–१९ का कारण पुनः सरसफाइ कार्यक्रमकै आयोजना गरेको हो ।
सोही अवसरमा सामाखुशी रेडन पुलदेखि म्हैपी पुलसम्म बृहत् जनचेतनामूलक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । सङ्गम टोलको सहकार्यमा गरिएको सरसफाइमा एक ट्रक फोहर व्यवस्थापन गरिएको छ । समाजका अध्यक्ष पशुपति गुरुङले समृद्धिको मुख्य आधार नै असल संस्कार भएकाले समाज र देशको विकासका लागि असल संस्कारको विकास गर्नुपर्ने बताउनुभयो ।
यसअघि समाजले नयाँ बसपार्कबाट विभिन्न जिल्लामा ओहोरदोहोर गर्ने सार्वजनिक सवारीसाधनलाई एक हजार थान पेनड्राइभ, पाँचसय थान डस्टविन, समाज परिवर्तनका लागि नैतिक शिक्षा, सामाखुशीदेखि माछापोखरी चोकसम्म ट्राफिक जनचेतनासम्बन्धी सूचनापाटी निर्माणको काम सम्पन्न गरिसकेको छ ।
News Desk 0 response शनिबार, चैत्र १, २०७६

सम्बन्धित शीर्षकहरु
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न अनलाइन फारम मात्रै भरे पुग्ने
बिहिबार, कार्तिक २८, २०८२-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
लाइन काटिएका ३५ उद्योगले तिरे २३ करोड..
बिहिबार, कार्तिक २८, २०८२ -
नयाँ पार्टी गठनको लागि २ दिन बाँकी,..
बिहिबार, कार्तिक २८, २०८२ -
रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल..
बिहिबार, कार्तिक २८, २०८२ -
राष्ट्रिय परिचयपत्र भएकाले मतदाता नामावली संकलन गर्न..
बिहिबार, कार्तिक २८, २०८२ -
जेनजी आन्दोलनका घाइतेलाई परिचयपत्र वितरण
बिहिबार, कार्तिक २८, २०८२
-
भोजपुरमा बन्छन् पाँच सयदेखि ५२ हजारसम्मका ‘भोजपुरे..
शुक्रबार, कार्तिक २२, २०८२ -
मुस्ताङ–डोल्पा सडक १० दिनदेखि अवरुद्ध
शुक्रबार, कार्तिक २२, २०८२ -
नेपाल प्रहरीका एसएसपी रानाभाटको राजीनामा स्वीकृत
बिहिबार, कार्तिक २१, २०८२ -
कैलालीमा जिपको ठक्करबाट एक जनाको मृत्यु, ३..
आइतवार, कार्तिक २४, २०८२ -
आन्दोलनमा घर जलाइएका एक उच्च अधिकारी,सरकारी सम्पत्ति..
मङ्लबार, कार्तिक २६, २०८२



