-
वालिङ । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिको शत्रु भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती भएको बताउनुभएको छ । नेपाल मगर सङ्घ स्याङ्जाको आयोजना र वालिङको व्यवस्थापनमा आज सदरमुकाम वालिङमा आयोजित ३८ औंँ मगर एकता दिवस तथा मगर गुमष्ठा इमको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले समृद्धिको शत्रु भ्रष्टाचार जरैदेखि नफाल्दासम्म देशको समृद्धि हुन नसक्ने स्पष्ट गर्नुभयो ।
“केन्द्रमा सङ्घीय सरकारले हाम्रा शत्रुका रुपमा रहेका भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हटाउन लाग्नुपर्छ भने स्थानीय सरकारले जरैबाट फाल्न शुरु गरे मात्रै विकासले फड्को मार्दै जाने छ ।” मगर समुदाय सङ्घर्षशील, वीर, इमान्दार र कर्तव्यनिष्ठ समुदाय भएको बताउँदै उपराष्ट्रपति पुनले अब सबैको ध्यान विकास र आर्थिक समृद्धितर्फ हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मातृभाषाको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउँदै मातृभाषा पठनपाठनको व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।
सो अवसरमा नेकपा स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैरे, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाण, मगर सङ्घ स्याङ्जाका अध्यक्ष लोकेन्द्र तरामु मगर र वालिङका अध्यक्ष बिलबहादुर थापालगायतले मगर समुदायको भाषा, संस्कृति र कलाको संरक्षण सबै मगर एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । रासस
News Desk 0 response बिहिबार, फाल्गुन १५, २०७६
सम्बन्धित शीर्षकहरु
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा फिर्ता पठाइने
बुधबार, मंसिर २६, २०८१एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी खेल्दै
बुधबार, मंसिर २६, २०८१सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु र कुहिरो
बुधबार, मंसिर २६, २०८१-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
रवि लामिछानेको पर्सामा बयान सकियो, आजै पोखरा..
बुधबार, मंसिर २६, २०८१ -
एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं..
बुधबार, मंसिर २६, २०८१ -
सिरियामा मोहम्मद अल–बशीर अन्तरिम प्रधानमन्त्री नियुक्त
बुधबार, मंसिर २६, २०८१ -
काठमाडौंमा आज यसवर्षकै कम तापक्रम, तराईमा हुस्सु..
बुधबार, मंसिर २६, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१
-
प्रधानमन्त्री ओली आज चीनको औपचारिक भ्रमणमा जाँदै
सोमवार, मंसिर १७, २०८१ -
नेपाल र चीनबीच हस्ताक्षर भएको बीआरआई फ्रेमवर्क..
मङ्लबार, मंसिर २५, २०८१ -
एमालेको कार्यवाहक अध्यक्ष बने ईश्वर पोखरेल
सोमवार, मंसिर १७, २०८१ -
एनपीएलमा आज काठमाडौं र कर्णाली तथा विराटनगर..
बुधबार, मंसिर १९, २०८१ -
प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको एमालेको निष्कर्ष
मङ्लबार, मंसिर २५, २०८१