

-
काठमाडौँ । नेपालका लागि नेपाली अभियानले भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग गरेको छ । पछिल्लो समयमा मुलुकमा भ्रष्टाचार, महङ्गी, असुरक्षा, बलात्कार, महिला हिंसा र अपराध बढ्दै गएको भन्दै त्यसको अन्त्य गर्न आग्रह गर्दै अभियानकर्मीले माइतीघर मण्डलामा आज प्रदर्शनसमेत गरेका छन् ।
अभियानले लिपुलेक, कालापानी, लिम्पियाधुरा र सुस्तालगायत नेपालको सिमाना र भूभागको रक्षा गर्दै धर्म, संस्कृति र सभ्यताको जर्गेना गरी राष्ट्रियताको संरक्षणमा समेत जोड दिएको छ ।
‘भ्रष्टाचारको निर्मूलीकरण, राष्ट्रियताको संरक्षण र राजनीतिक शुद्धीकरण हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित शुरु भएको अभियानले शिक्षा, स्वास्थ्यलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय बनाउन पनि माग गरेको छ ।
अभियानकर्मी रामकृष्ण थापाले बेरोजगारी, गरिबी र सबैखाले विभेदको अन्त्य गर्दै मजदूर, किसान, महिला, युवा, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलगायत सबै तहका नागरिकको अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस
News Desk 0 response शनिबार, फाल्गुन १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एनपीएल क्रिकेटको इलिमिनेटरमा आज काठमान्डु र लुम्बिनी..
बुधबार, मंसिर २५, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
दुर्गा प्रसाईं दिल्लीमा, सरकारले बोलायो वार्तामा
मङ्लबार, मंसिर १७, २०८२



