

मुख्यमन्त्रीले भने-‘कर्मचारीको ट्रेडयुनियन खारेज गर्ने बेला भयो’
सरकार बदलिने वित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ। युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको उनले बताए ।
-
पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीगत ट्रेड युनियन खारेज गर्ने समय आएको बताए । पोखरामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्रीले विगतमा राजतन्त्र र पुरानो व्यवास्था ढाल्नलाई राजनीतिक दलहरुले युनियन प्रयोग गरे पनि अव भने, ‘कर्मचारीतन्त्र स्थायी संरचनामा चल्न नसक्दा नै सरकारको काम प्रभावकारी हुन नसकेको बताए । सरकार बदलिने वित्तिकै ट्रेड युनियनको पावर बदलिन्छ। युनियन बदलिने वित्तिकै त्यही युनियनको प्रभावमा कर्मचारीतन्त्र चलेको उनले बताए ।
कर्मचारीले आजको दिनमा पनि नतिजा भन्दा प्रक्रियामा ध्यान दिइरहेको बताउँदै उनले अब झन्झटिला व्यवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए।
News Desk 0 response मङ्लबार, साउन १४, २०७६
देशको शासन व्यवस्था र शैली बदलिए पनि कर्मचारीतन्त्र अझै पुरानै ढाँचामा चलिरहेको उनको आरोप छ। यसलाई सरकारले नतिजा दिन नसक्नुको कारकको रुपमा लिएको पनि उनले बताए।

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



