

बेरोजगारलाई भत्ता दिने काम सुरु
बेरोजगारलाई काममा लगाएर पारिश्रमिक दिन अर्थ मन्त्रालयले केही साताअघि मात्रै २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ निकासा गरेको थियो । स्थानीय तहले बेरोजगारलाई कम्तीमा ३० दिनको काम दिएर मात्रै वेरोजगार भत्ता वापतको पैसा दिनेछ ।
-
काठमाडौं ।
सरकारले बेरोजगारका लागि भत्ता दिन रकम पठाएपछि यो कार्यक्रम सुरु भएको छ । तर, कम्तीमा ३० दिनको रोजगारी ग्यारेन्टी हुने गरी रोजगारी दिनु पर्नेछ । त्यसको परिपत्र सबै स्थानीय तहलाई गरिएको छ ।
बेरोजगारलाई काममा लगाएर पारिश्रमिक दिन अर्थ मन्त्रालयले केही साताअघि मात्रै २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ निकासा गरेको थियो । स्थानीय तहले बेरोजगारलाई कम्तीमा ३० दिनको काम दिएर मात्रै वेरोजगार भत्ता वापतको पैसा दिनेछ ।
सरकारले बेरोजगारलाई पैसा दिन पालिकालाई ४ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म निकासा दिइसकेको छ । कोन्ज्योसोम गाउँपालिकाले सबैभन्दा कम ४ लाख रुपैयाँ पाएको छ भने सबै महानगरपालिकालाई १र१ करोड रुपैयाँका दरले रकम निकासा गरिएको छ ।
केही उपमहानगरपालिकालाई पनि १ करोड रुपैयाँका दरले नै बजेट निकासा गरिएको छ । उपमहानगरमा सबैभन्दा कम बजेट पाउनेमा इटहरी परेको छ भने हेटौंडा, कलैया, जितपुर सिमरा, बुटवल, घोराही, तुल्सीपुर, नेपालगन्ज र धनगढी उपमहानगरले १र१ करोड रुपैयाँका दरले नै पैसा पाएका छन् । नगरपालिका भएर पनि वीरेन्द्रनगर र भीमदत्तले ११ करोड रुपैयाँ नै पाएका छन् ।
News Desk 0 response मङ्लबार, जेष्ठ २१, २०७६
सरकारले चालू आर्थिक वर्ष ९आव०देखि बेरोजगारलाई भत्ता दिन सुरु गरेको छ । प्रधानमन्त्री रोजगारी कार्यक्रमअनुसार सरकारले देशभरका ७ सय ५३ वटै स्थानीय तह ९पालिका०मार्फत बेरोजगारलाई पैसा दिन थालेको हो ।

सम्बन्धित शीर्षकहरु
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
ईयुद्धारा एलन मस्कको कम्पनी एक्सलाई १४० मिलियन..
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२
-
निलम्बित महानिर्देशक अधिकारी डिल्लीबजार कारागार चलान
आइतवार, मंसिर २२, २०८२ -
काटिएका डाँडा र कर छुटको विषयमा थप..
आइतवार, मंसिर २२, २०८२ -
५ पूर्वमन्त्रीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा
आइतवार, मंसिर २२, २०८२ -
५ सय ३१ वटा घर टहरा भत्काएपछि..
आइतवार, मंसिर २२, २०८२ -
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
१९ वटा देशबाट अमेरिकामा आवास अनुमति पाएकाहरुमाथि..
शुक्रबार, मंसिर १३, २०८२



