

-
राजविराजस्थित सिँचाई कार्यालयमा आएका दुई मेयरलाई प्रहरीले धक्का दिएर वाहिर निकालेको छ । कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न खोजेपछि जनप्रतिनिधिलाई प्रहरीले धक्का दिएको हो ।
आफनो नगरपालिका क्षेत्रभित्र संचालन भइरहेको योजनाका विषयमा कार्यालयले जानकारी नदिएको र योजनाको विवरण माग गर्दा पनि उपलब्ध नगराएको जनप्रनितिनिधिले गुनासो गरे।
डिभिजन प्रमुखले मनोमानी गरेको आरोप लगाउँदै बोदेबरसाईन नगरपालिकाका मेयर आतिसकुमार सिंह यादव र खडक नगरपालिकाका मेयर हेमायु हकसहित वडाअध्यक्ष लगायतका जनप्रतिनिधि जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए। प्रहरीको धक्कामुक्की र अवरोधपछि जनप्रतिनिधिहरू फर्केका छन्।संघीय सरकार तथा प्रदेश सरकारले सिँचाई तथा नदी नियन्त्रणका लागि छुट्याएको बजेटमा डिभिजन कार्यालयले मनोमानी गरेको मेयर आतिशले बताए। खडक र बिहुल नदी नियन्त्रणका लागि ४÷४ करोड बजेट आएको जानकारीमा आएपनि त्यो विषय गुपचुपमै राखेर डिभिजन प्रमुखले भ्रष्टाचारको नाङ्गो नाच देखाईरहेको उनको आरोप छ।
-तस्वीर, नेपाललाईभ
News Desk 0 response आइतवार, चैत्र २४, २०७५

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



