

-
काठमाडौं । पहिलो पटक प्रधानमन्त्रीको घरमा मन्त्रीको आवासको ब्यवस्था भएको छ । भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी ओलीको घरमा फराकिलो घर खोज्दै हिँडेका सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले वास भेटेका छन् । बास्कोटाको भक्तपुर लोहकिल्थलीमा ३ कोठे एकतले घर छ । तर, सुरक्षाकर्मी बस्ने र गाडी राख्ने ठाउँ समेत नभएपछि बास्कोटाले सुरक्षाकर्मीलाई फर्काउने गरेका थिए । मन्त्री क्वार्टरमा ठाउँ खाली नभएपछि घर खोज्दै हिँडेका बास्कोटा रामनवमीकै दिन त्यहाँ सरेका छन् ।
ओलीको घरमा बसे बापत भाडा भने तिर्नु नपर्ने बास्कोटाले वताएका छन् । प्रधानमन्त्रीज्यूको सरकारी सम्पत्ति सदुपयोगको सिद्धान्त लागू गरेको बास्कोटाको भनाई छ । बालकोटमा ओलीले सरकारी भाडा नलिएपछि वास्कोटाले पनि सरकारवाट भाडा वापतको रकम नलिने भएका छन् ।
मन्त्रीहरुका लागि राज्यले ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा मन्त्री क्वार्टरको व्यवस्था गरेको छ । तर, सबै मन्त्रीलाई पुल्चोकमा पर्याप्त भवन नभएपछि काठमाडौंमा घर हुने आफ्नै घरमा बस्छन् भने अरुले घरभाडा पाउने गर्छन् ।
News Desk 0 response आइतवार, चैत्र ११, २०७४

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा फेरि लडाइँ
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि शुरु
आइतवार, मंसिर २२, २०८२ -
एनपीएलमा आज : लिग चरणको अन्तिम खेलमा..
आइतवार, मंसिर २२, २०८२ -
आज देशभरको मौसम आंशिक बदली, हिमाली भागमा..
आइतवार, मंसिर २२, २०८२ -
दाङको सुनपसलमा गोली चल्यो, एक जना घाइते
शनिबार, मंसिर २१, २०८२ -
अमेरिका–युक्रेनबिच सुरक्षा सहयोगको प्रारम्भिक ढाँचा तयार
शनिबार, मंसिर २१, २०८२
-
कमजोर ब्यवस्थापनसँगै टिभिएस कम्पनीको ‘पाँच लुट !’
शुक्रबार, मंसिर १३, २०८२ -
आजदेखि बजारमा चुच्चे नक्सा भएको सयको नयाँ..
बिहिबार, मंसिर १२, २०८२ -
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
१ जनवरीदेखि पर्यटकको अनलाइन ट्र्याकिङ प्रणाली सुरु..
बिहिबार, मंसिर १२, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२



